सचिव बढुवादेखि रेडियो नेपालको कार्यकारी निर्देशक नियुक्तिको निर्णय हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सचिव बढुवादेखि रेडियो नेपालको कार्यकारी निर्देशक नियुक्तिको निर्णय हुँदै


१२ श्रावण २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सोमबार साँझ ६ बजे सुरु भएको बैठकमा नियमित प्रक्रियालगायत केही प्रशासनिक निर्णय हुन सक्ने बताइएको छ ।

बैठकले रिक्त एक सचिव बढुवा, रेडियो नेपालको कार्यकारी निर्देशक र राष्ट्रिय खेलकुद परिषद्(राखेप) को सदस्य सचिवको नियुक्तिको निर्णय गर्दै छ । बालुवाटार स्रोतका अनुसार तीनै प्रस्तावहरू कार्यसूचीमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस