थप दुई सचिवको सरुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थप दुई सचिवको सरुवा


६ श्रावण २०७७, मंगलबार


सचिव

काठमाडौँ । सरकारले थप दुई जना सचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय(अतिरिक्त)मा सरुवा गरेको छ भने न्यौपानेको ठाउँमा कर्णाली प्रदेशका प्रमुख सचिव टेक नारायण पाण्डेलाई ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस