देवेन्द्र पौडेलले भने-हारजित जेसुकै होस् एक्लै चुनावमा जानुपर्छ
काठमाडौँ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले हारजित जेसुकै भए पनि आगामी निर्वाचनमा एक्लै भाग लिनुपर्ने बताएका छन् । काँग्रेसको जारी महासमिति बैठकमा चुनावअघि गठबन्धन गर्ने कि नगर्ने विषयमा छलफल...