रक्षा सचिव शर्मालाई मातृ शोक  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रक्षा सचिव शर्मालाई मातृ शोक 


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । रक्षा सचिव किरणराज शर्मालाई मातृ शोक परेको छ । 

शर्माकी आमा थन्दादेवी शर्माको ८९ वर्षको उमेरमा शुक्रवार बिहान निधन भएको हो ।

दम रोगबाट पीडित शर्माको उपचारका क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको हो । उनको शुक्रवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस