देवेन्द्र पौडेलले भने-हारजित जेसुकै होस् एक्लै चुनावमा जानुपर्छ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

देवेन्द्र पौडेलले भने-हारजित जेसुकै होस् एक्लै चुनावमा जानुपर्छ


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले हारजित जेसुकै भए पनि आगामी निर्वाचनमा एक्लै भाग लिनुपर्ने बताएका छन् ।

काँग्रेसको जारी महासमिति बैठकमा चुनावअघि गठबन्धन गर्ने कि नगर्ने विषयमा छलफल भइरहेका बेला उनी गठबन्धनको विपक्षमा देखिएका हुन् ।

उनले मिसन ८४ आउन धेरै समय बाँकी रहेकाले त्यतिबेलासम्म पार्टीलाई बलियो बनाउने कोसिस गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस