मन्त्री मोदीले भने : प्रधानमन्त्री प्रचण्ड नेपालको नेल्सन मण्डेला हुन्
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रधानमन्त्री प्रचण्डलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिएका छन् । मङ्गलवार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसमा काठमाडौँमा आयोजित सार्वजनिक...