थप २७ सहित ५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

थप २७ सहित ५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । थप २७ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।

हिजो (मङ्गलवार) राती मात्रै मन्त्रालयले २८ जना उपसचिवको सरुवा गरेको थियो । 

सम्बन्धित समाचार : २८ उपसचिवको पदस्थापन, अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत

नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवहरूलाई स्थानीयमा खटाएको छ । जुन राम्रो पक्ष हो तर कतिपय स्थानमा भने अवधि नै नपुगेका तथा कुनै विवाद नभई कामकाज गरी रहेका प्रमुख प्रशासकीय अधिकृतहरूलाई समेत सरुवा गरिएको छ ।

सूची : 

Tags :
प्रतिक्रिया दिनुहोस