३३ जना शाखा अधिकृतको सरुवा (सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३३ जना शाखा अधिकृतको सरुवा (सूचीसहित)


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । ३३ जना शाखा अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत शाखा अधिकृतको सरुवा गरेको हो ।

हिजो राती मात्रै ठूलो संख्यामा उपसचिवको सरुवा गरेको थियो । दुई लट्मा भएको सरुवामा पहिलो पटक २८ र दोस्रो लटमा थप २७ उपसचिवको सरुवा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : थप २७ सहित ५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

सम्बन्धित समाचार : २८ उपसचिवको पदस्थापन, अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत

Tags :
प्रतिक्रिया दिनुहोस