अधिकृत भट्टराईको अभिनय रहेको बौद्ध गीत एवं म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । २५६६ औँ बुद्ध पूर्णिमाको अवसरमा बौद्ध गीत एवम् म्युजिक भिडियो सार्वजनिक भएको छ । भगवान् बुद्धका प्रमुख शिक्षाहरूबाटै मानवमा शान्तिको बास हुनसक्छ भन्ने मूल सन्देश गीतले बोकेको छ...