शाखा अधिकृतको प्रथम चरणको नतिजा सार्वजनिक, ५१ प्रतिशत पास(नामावलीसहित) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

शाखा अधिकृतको प्रथम चरणको नतिजा सार्वजनिक, ५१ प्रतिशत पास(नामावलीसहित)


५ भाद्र २०७८, शनिबार


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको प्रथम चरणको परीक्षा नतिजा सार्वजनिक गरेको छ । यही साउन २३ गते लिइएको प्रथम चरणको वस्तुगत परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।

तुलनात्मकरुपमा यस वर्षको परीक्षामा यस अघिका वर्षको भन्दा बढी परीक्षार्थी पास भएका छन् । १९ हजार २ सय ३३ जना परीक्षामा सहभागी भएकामा ९ हजार ८ सय ८ जना उत्तीर्ण भएका छन् ।

यस्तो छ नामावली

Tags :
प्रतिक्रिया दिनुहोस