शाखा अधिकृतको नतिजा सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शाखा अधिकृतको नतिजा सार्वजनिक


१६ माघ २०७८, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशित गरेको छ ।

सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार सबै नतिजा सार्वजनिक गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस