अधिकृतको दरखास्त सुचारु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अधिकृतको दरखास्त सुचारु


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले स्थगित शाखा अधिकृतको दरखास्त सुचारु गरेको छ ।

उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशबाट राजपत्राङ्कित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको बढुवा सूचना तथा विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगन गरेकोमा अदालतले अल्पकालीन आदेश रद्द गरी रिट निवेदनसमेत खारेज गरेको जानकारी आएको भन्दै आयोगले ११ गतेदेखि दरखास्त सुचारु गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस