शाखा अधिकृतको पुनर्योगको नतिजा सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शाखा अधिकृतको पुनर्योगको नतिजा सार्वजनिक


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ ।

नेपाल प्रशासन, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद् सेवाको शाखा अधिकृत वा सो सरह पदको असार २१ गते प्रकाशित भएको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका उम्मेदवारको नतिजा सार्वजनिक भएको हो ।

पुनर्योगका लागि निवेदन दिएका उम्मेदवारहरूको साबिक नतिजामा कुनै पनि परिवर्तन नभएको आयोगले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस