तीन अधिकृत उपसचिव बढुवा सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन अधिकृत उपसचिव बढुवा सिफारिस


२५ असार २०७८, शुक्रबार


काठमाडौँ । परराष्ट्र सेवाका तीन शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिले बिहीबार ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि मन्त्रालयका शाखा अधिकृतत्रय कुल बहादुर मगर, शिवानी बस्नेत र सबिता नकर्मीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस