सङ्घीय संसद् सचिवालयमा अधिकृत बढुवाका लागि ११ जनाको नाम सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सङ्घीय संसद् सचिवालयमा अधिकृत बढुवाका लागि ११ जनाको नाम सिफारिस


३१ असार २०७८, बिहिबार


संसद् सेवा

काठमाडौँ । सङ्घीय संसद् सेवा सामान्य प्रशासन समूह राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पदमा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ ।

बढुवा समितिको निर्णय अनुसार सचिवालयमा रिक्त रहेका ६ पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गर्न ११ जनाको नाम सिफारिस गरिएको हो ।

सिफारिस नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस