उपसचिव बढुवाका लागि ३० जनाको नाम सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपसचिव बढुवाका लागि ३० जनाको नाम सिफारिस


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । तीस जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिको बुधवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो । कार्यक्षमताको आधारमा हुने बढुवाका लागि सिफारिस अधिकृतहरू नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस