न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक (सूचीसहित)


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज (मंगलबार) सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तरगत खुला र समावेशी गरेर जम्मा एक सय १४ जना सिफारिस भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस