शाखा अधिकृतको नतिजा सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शाखा अधिकृतको नतिजा सार्वजनिक


२१ असार २०७८, सोमबार


संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

गत पुसमा विज्ञापन गरिएको प्रशासन, लेखा, संसद्, परराष्ट्रलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको हो ।

प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद

परराष्ट्र

व्यवस्थापिका संसद सामान्य प्रशासन

Tags :
प्रतिक्रिया दिनुहोस