अधिकृत झा भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो सजाय र जरिवाना
काठमाडौँ । अधिकृत ओमनारायण झा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको सहकारी तथा गरिबी निवारण शाखाका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा...