शाखा अधिकृतको नतिजा सार्वजनिक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शाखा अधिकृतको नतिजा सार्वजनिक


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०८० साउन २५ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको प्रशासन, लेखापरीक्षण, संघीय संसद् र परराष्ट्रतर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

प्रशासन, लेखापरीक्षण, संघीय संसद्तर्फ

परराष्ट्रतर्फ

Tags :
प्रतिक्रिया दिनुहोस