२२८ कर अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ?   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२२८ कर अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ?  


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ। आन्तरिक राजस्व विभागले दुई सय २८ जना अधिकृतको सरुवा गरेको छ । केहीदिन अघि मन्त्रालयबाट विभाग सरुवा गरिएका कर अधिकृत र शाखा अधिकृतहरूलाई मातहतका निकायमा खटाएको हो । 

निर्णय भएको निकै लामो समयपछि मात्र पत्र तयार गरेको विभागले ठुलै कसरतले कर अधिकृतहरूलाई अदलबदल गरेको छ । अनेकतिरका सुचीहरू समावेश गरी मन्त्रालयको अन्तिम ‘एग्रिमो’पछि विभागका महानिर्देशक दीर्घ मैनालीले सरुवालाई अन्तिम रूप दिएका हुन् । 

मिलाउने क्रममा ‘गोलमाल’समेत गरिएका कतिपय अधिकृतहरु यो सरुवाबाट असन्तुष्ट बनेका छन् ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस