शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशित(नामावलीसहित)  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशित(नामावलीसहित) 


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ। शाखा अधिकृत पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोगले मङ्गलवार माघ २७ गते लिएको पहिलो चरणको परीक्षामा सहभागी भएका २१ हजार २७ जनामध्ये ९ हजार २९३ जना दोस्रो का लागि छनौट भएका छन् । 

द्वितीय चरणको परीक्षाका लागि छनौट भएका परीक्षार्थीले साविककै प्रवेश पत्रबाट आयोगको धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुने आयोगले जनाएको छ । 

हेर्नुहोस् नामावली

Tags :
प्रतिक्रिया दिनुहोस