शाखा अधिकृतको नतिजा सार्वजनिक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शाखा अधिकृतको नतिजा सार्वजनिक


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।

आयोगको विज्ञापन नम्बर १६६९९/०७९-८० (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखा परीक्षण सेवा र संघिय संसद् सेवा, सामान्य प्रशासन समूह, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको नतिजा सार्वजनिक भएको हो ।

हेर्नुहोस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस