१४ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

१४ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)


२८ माघ २०८०, आइतबार


काठमाडौँ । १४ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस भएका छन् । 

नेपाल लेखापरीक्षण सेवाका चार, नेपाल कृषि सेवाको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फ तीन, नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह स्यानिटरी उपसमूहतर्फ दुई जना बढुवाका लागि सिफारिस भएका छन् । 

यस्तै अन्य विभिन्न सेवा, समूह तथा उपसमूहतर्फ पाँच जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

हेर्नुहोस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस