१७ अधिकृतको सरुवा, हेर्नुस् को कहाँ ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१७ अधिकृतको सरुवा, हेर्नुस् को कहाँ ?


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । १७ जना शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अधिकांश अधिकृतहरूको स्थानीय पालिकाहरूमा सरुवा गरिएको हो । 

हेर्नुस् सुची :

Tags :
प्रतिक्रिया दिनुहोस