विनोद चौधरी भन्छन् :‘राजस्व सङ्कलन र चुहावटमाथि गम्भीर चुनौती’
काठमाडौँ । सांसद विनोद चौधरीले नेपालमा राजस्व सङ्कलन र चुहावटमाथि गम्भीर चुनौती भएको बताएका छन् । मङ्गलवारको प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै सांसद...