विनोद चौधरीलाई पछि पार्दै स्वतन्त्रका ठकुरीले लिए अग्रता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विनोद चौधरीलाई पछि पार्दै स्वतन्त्रका ठकुरीले लिए अग्रता


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले अग्रता लिएका छन् ।  

ठकुरीले ७ हजार २२ मत प्राप्त गरेका छन्  भने चौधरीले ६ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् ।  

यस्तै तेस्रो स्थानमा रहेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ५ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् ।  

घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा ४ सय ५९ मतले अगाडि छन् भने त्रिपाठीभन्दा १ हजार ५७  मतले अगाडि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस