घण्टीलाई पछि पार्दै नवलपरासी- १ मा विनोद चौधरीको अग्रता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घण्टीलाई पछि पार्दै नवलपरासी- १ मा विनोद चौधरीको अग्रता


६ मंसिर २०७९, मंगलबार


नवलपरासी । नवलपरासी- १ मा नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीले फेरि अग्रता लिएका छन् ।

१९ हजार पाँच सय ५० मत गणना गर्दा चौधरीले ५९६० मत ल्याएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले चौधरीलाई ५७८९ मत ल्याएर पछ्याइरहेका छन्। यसअघि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछि पारेका थिए ।

जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले ३८०३ मत ल्याउँदा राप्रपाका उम्मेदवार भोजराज ढकालले ७१४ मत प्राप्त भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस