पश्चिम नवलपरासी- १ मा विनोद चौधरीको अग्रता कायमै « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

पश्चिम नवलपरासी- १ मा विनोद चौधरीको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका विनोद चौधरीले ३३५८ मतसहित अग्रता लिइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी ३०५१ मतसहित दोश्रो स्थानमा रहेका छन् ।

त्यस्तै ह्रदयेश त्रिपाठी २५६८ मतसहित तेश्रो स्थानमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस