जसले अध्यक्ष दिन्छ त्यतै जान्छु : वामदेव गौतम
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई जुन समूहले अध्यक्ष दिन्छ त्यही समूह गएर पार्टी एकता अभियान सञ्चालन गर्ने जनाएका छन्। पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले...