वामदेवलाई राष्ट्रियसभामा लैजानेबारे सचिवालयमा छलफल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वामदेवलाई राष्ट्रियसभामा लैजानेबारे सचिवालयमा छलफल


प्रशासन विशेष ब्युरो

१० फाल्गुन २०७६, शनिबार


काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे सचिवालयमा छलफल भएको छ ।

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस