पूर्वराजाको हैसियत पनि गुम्ला भन्दै ज्ञानेन्द्र शाहलाई वामदेवको चेतावनी
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दल खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै गौतमले देशको उन्नति...