प्रधानमन्त्री ओलीको ‘संसद विघटन’ कदम गलत : वामदेव गौतम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओलीको ‘संसद विघटन’ कदम गलत : वामदेव गौतम


५ पुस २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चालेको कदम गलत भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार प्रेस नोट जारी गर्दै उनले भनेका छन्, ‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस