कर्मचारी समायोजन र लोक सेवा परीक्षाबारेका मुद्दामा सुनुवाइ जारी
काठमाडौँ । सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोक सेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ जारी छ । सर्वोच्च अदालतका अनुसार हिजो (सोमबार) हेर्दाहेर्दैमा राखिएको मुद्दाको आज सुनुवाइ भइरहेको हो...