लोक सेवा आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ पुन: स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोक सेवा आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ पुन: स्थगित


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ ।

सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

यो मुद्दामा करिब साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस