संसद्, लेखा परीक्षण, राजश्व र लेखा उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसद्, लेखा परीक्षण, राजश्व र लेखा उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सेवाका उपसचिवहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले सङ्घीय संसद्, लेखा परीक्षण, प्रशासन(राजश्व/लेखा) समूहको नतिजा सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस