अध्यक्षको राजीनामा माग्दै लोक सेवा आयोगमा अधिकृत परीक्षार्थीहरुको नाराबाजी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अध्यक्षको राजीनामा माग्दै लोक सेवा आयोगमा अधिकृत परीक्षार्थीहरुको नाराबाजी


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगको सबै चरणका परीक्षा पास गरी नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुले आयोगका अध्यक्ष माधब प्रसाद रेग्मीको राजीनामा मागेका छन् ।

नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरूको मुद्दा आज पनि स्थगित गरेसँगै परीक्षार्थीहरु आन्दोलित हुन पुगेका हुन् ।

यसअघि पनि अदालतले स्थगन गरेको थियो ।

सम्बन्धित समाचार : लोक सेवा सम्बन्धी मुद्दा आज पनि स्थगित, अध्यक्षको राजीनामा माग्दै आन्दोलन गर्ने परीक्षार्थीको चेतावनी

आयोगले २०७६ र २०७७ सालमा गरेको विज्ञापनको अन्तिम नतिजा प्रकाशन अहिलेसम्म गरेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस