स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जनौँको परीक्षा रद्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जनौँको परीक्षा रद्द


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका उम्मेदहरूको परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।

आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जन बढी उम्मेदवारहरूको दरखास्त फाराम र लिखित परीक्षा रद्द गरी अन्तर्वार्ता सूचीबाट नाम हटाउने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस