युद्ध विराममै रुसी हमला, युक्रेनका राष्ट्रपतिले अमेरिकासँग मागे हतियार
काठमाडौँ । रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरूको भनाइ छ । रुसले...