पोल्याण्डद्वारा आपतकालीन नाटो परामर्शको लागि आह्वान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पोल्याण्डद्वारा आपतकालीन नाटो परामर्शको लागि आह्वान


१२ फाल्गुन २०७८, बिहिबार


वार्सा । रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले बिहीबार नाटोलाई धारा ४ सक्रिय गर्न आग्रह गरेको छ ।

धारा ४ मा कुनै सदस्यलाई धम्की दिएमा आपतकालीन परामर्शको लागि आह्वान गर्ने प्रावधान छ। नाटोका महासचिवलाई सहयोगीहरूको समूहसँग अनुरोध पेश गरेको छ ।

पोल्याण्ड सरकारका प्रवक्ता पिओटर मुलरले जनाएका छन् । युक्रेन नाटोको सदस्य होइन तर गठबन्धनले बारम्बार निन्दा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस