रुसमा १२४,०७० जना नयाँ सङ्क्रमित, ६२१ को मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रुसमा १२४,०७० जना नयाँ सङ्क्रमित, ६२१ को मृत्यु


१७ माघ २०७८, सोमबार


मस्को । रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जना कोभिड-१९ बाट सङ्क्रमित भएका छन् ।

साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित मध्ये ९ हजार ९० जना अस्पतालमा भर्ना भएको सङ्घीय प्रतिक्रिया केन्द्रले बताएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो ।

सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १ सय ३० जना सङ्क्रमित बिरामी डिस्चार्ज भएको प्रतिक्रिया केन्द्रले जनाएको छ । यस्तै ६२१ सङ्क्रमितको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस