मेरो तर्फबाट रामचन्द्रजीलाई सहयोग र समर्थन रहन्छ शुभकामना : सुवास नेम्वाङ
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन्। राष्ट्रपति पदका प्रतिस्पर्धीसमेत रहेका नेम्वाङले राष्ट्रपतिको आज भएको निर्वाचनमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी...