राजसंस्थाको मागसहित काठमाडौँमा राप्रपाको प्रदर्शन
काठमाडौँ । राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा प्रदर्शन गरेको छ । प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय...