सभामुखमा राप्रपालाई सघाउने एमालेको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सभामुखमा राप्रपालाई सघाउने एमालेको निर्णय


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ ।

एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको छ ।

कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् ।

सम्बन्धित समाचार : राप्रपाका विष्ट कोशी प्रदेशको सभामुख बन्ने

Tags :
प्रतिक्रिया दिनुहोस