उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
काठमाडौँ । उपप्रधानमन्त्री तथा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विजय मोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का...