एमालेसँगको हिजोको राजनीतिक कटुतालाई बिर्सिएर अघि बढ्न खोज्दैछौँ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेसँगको हिजोको राजनीतिक कटुतालाई भुलेर अघि बढ्ने बताएका छन् । काभ्रेको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,...