मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि फतुवा विजयपुरमा मत गणना स्थगित
काठमाडौँ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काभन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । बढी मतपत्र भेटिएपछि पुनः मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले...