पुनः अवरुद्ध भयो धुलिखेलको मतगणना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुनः अवरुद्ध भयो धुलिखेलको मतगणना


५ जेष्ठ २०७९, बिहिबार


काभ्रे । धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ । वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मतपत्र भेटिएपछि दलका प्रतिनिधिहरूले विरोध गरेका हुन् ।

यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्नेमा विवाद हुँदा मतगणना रोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस