धरानमा मतगणना सुरु गर्न सर्वदलीय बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धरानमा मतगणना सुरु गर्न सर्वदलीय बैठक


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । सुनसरीको धरानमा सर्वदलीय बैठक सुरु भएको छ ।

धरान उपमहानगरपालिकामा विवाद भएपछि हिजो (बुधबार) दिउँसो २ बजेदेखि मतगणना स्थगित छ ।

बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि बल्ल सर्वदलीय बैठक सुरु भएको छ ।

सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु गर्ने तयारी भएको सुनसरीका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस