२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवाद नमिल्दा तिलोत्तमा नगरपालिकामा अझै मतगणना सुरु भएन

अ+ अ-

काठमाडौँ । मङ्गलवार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन । मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा सङ्ख्या तलमाथि भएपछि विवाद भएको थियो ।

विवाद मिलाएर मतगणना गर्ने भनिए पनि दुवै पक्षको आ-आफ्नो अडानले गर्दा सुरु हुन नसकेको निर्वाचन अधिकृत माधव लोहनीले बताए। नगरपालिकाको वडा नम्बर १६ को मतगणना चलिरहँदा कर्मचारीले नेपाली काँग्रेसको १४१ हुन पर्नेमा ११४ राखिएको तथा नेकपा एमालेको २५९ हुनु पर्नेमा २९६ रेकर्डमा चढाएपछि काँग्रेसले विरोध जनाएको थियो ।

मङ्गलवार दिउँसो एमाले बाहेकका दलहरूले पत्रकार सम्मेलन गरेर मत गणनामा खटिएका कर्मचारीहरूलाई हटाउन र मतपत्रहरूको यथार्थ छानबिन गरी पुनः मतगणनाको व्यवस्था मिलाउन माग गरेपछि एमालेले पुन गणना गर्न मानेको छैन ।

तर गठबन्धनका दलहरूले वडा नम्बर २ र १६ को पुन मत गणना हुनुपर्ने माग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर मतगणना अघि बढाउन खोजेको भए पनि दुवै पक्ष एकै ठाउँमा बस्न नमान्दा बैठक बस्न नसकेको निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले बताए ।